Logo

सोमवार, फाल्गुण २४ गते २०७७

जसोतसो सांसद बनेको बामदेव निर्वाचन आयोगको सहयोगमा 'प्रधानमन्त्री' !

जसोतसो सांसद बनेको बामदेव निर्वाचन आयोगको सहयोगमा 'प्रधानमन्त्री' !

नेपालपाना माघ ११ २०७७
  • 2.8K
    SHARES
  • जसोतसो सांसद बनेको बामदेव निर्वाचन आयोगको सहयोगमा 'प्रधानमन्त्री' !

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली र प्रचण्ड दुई समुहमा विभाजित हुँदा तटस्थ रहेका बामदेवलाई फलिफाप हुने देखिएको छ ।

    वरिष्ठ नेता गौतमले निर्वाचन आयुक्त दिनेश थपलियासँग नेकपा विभाजन गर्न नदिनेबारे कुराकानी गरेको खुलेको छ । यसअनुसार आयोग पनि अब नेकपा विभाजनलाई मान्यता नदिने गरी निर्णय गर्दै छ ।

    आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा लाई नै वैधानिकता र सुर्य चिन्ह दिने निर्णय गर्ने देखिएको छ । यो नै वरिष्ठ नेता वामदेवले खोजेको बाटो हो । यो भयो भने नेकपाका दुई समूह बढ्न खोज्दा उनीहरु कमजोर हुने सम्भावना छँदैछ । त्यतिबेला पनि वामदेवको भूमिकाको महत्वपूर्ण हुने देखिन्छ । 

    यसैबीचको अवस्थामा बामदवेको महत्व बढेर उनको प्रधानमन्त्री बन्ने सपना पूरा हुने अवस्था नआउला भन्न सकिदैन ।

    माघ ११, २०७७ आइतवार १९:२८:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana