Logo

सोमवार, फाल्गुण २४ गते २०७७

पूर्वमाओवादीकाे लहर ओली पक्षमा, प्रचण्ड तनाबमा

पूर्वमाओवादीकाे लहर ओली पक्षमा, प्रचण्ड तनाबमा

नेपालपाना माघ ११ २०७७
  • 2.3K
    SHARES
  • पूर्वमाओवादीकाे लहर ओली पक्षमा,  प्रचण्ड तनाबमा

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताएका छन् । 

    कपिलवस्तुको चन्द्रौटामा युवा सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा सङ्घका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने क्रम जारी रहेको र  पूर्वएमालेका सबै नेता आगामी वैशाखसम्म ओली नेतृत्वको नेकपामा आउने जिकिर गरे। 

    एक प्रसङ्गमा उनले कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइए पनि पार्टी एकताका केही काम गर्न नसकेको आरोप लगाए ।

    माघ ११, २०७७ आइतवार २१:०५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana