Logo

शुक्रवार, मंसिर १६ गते २०७९

कम्युनिस्ट बचाउन मरिहत्ये गर्ने चीनले मागेपछि दियाे खाेप, त्यो पनि ३ लाख

कम्युनिस्ट बचाउन मरिहत्ये गर्ने चीनले मागेपछि दियाे खाेप, त्यो पनि ३ लाख

नेपालपाना माघ १८ २०७७
  • 18.6K
    SHARES
  • कम्युनिस्ट बचाउन मरिहत्ये गर्ने चीनले मागेपछि दियाे खाेप, त्यो पनि ३ लाख

    काठमाडौं। नेकपा विघटनपछिको एकाएक चिनियाँ सक्रियताले ठूलो आलोचना निम्त्यायो । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई अहिले खोप भने ३ लाख मात्रा मात्रै दिने घोषणा गरेको छ ।

    भारतले समेत १० लाख मात्रा खोप दिएर नेपालमा लगाइसकेको छ । चीनले यो खोप पनि नेपाल सरकारको अनुरोधमा दिन लागेको हो ।

    कम्युनिस्ट बचाउन मरिहत्ये गर्ने चीनले खोपमागेपछि त्यो पनि ३ लाख दियोअनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ । 

    माघ १८, २०७७ आइतवार २०:४३:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन-सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend