Logo

आइतवार, मंसिर १२ गते २०७८

images

देउवाद्वारा दुःख व्यक्त

देउवाद्वारा दुःख व्यक्त

नेपालपाना माघ १९ २०७७
  • 6.7K
    SHARES
  • देउवाद्वारा दुःख व्यक्त

    काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी जिल्ला कार्यसमिति अर्घाखाँचीका पूर्वउपसभापति हरिहर आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    आचार्यको आइतबार काठमाडौँको त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ६८ वर्षको उमेर निधन भएको हो । 

    उनी निमोनियाबाट पीडित थिए । स्व. आचार्यले काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

    सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन्।

    माघ १९, २०७७ सोमवार २१:०१:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana