Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

ओली-प्रचण्डका कारण माहामारीको संकटमा ७ अर्ब  स्वाहा !

ओली-प्रचण्डका कारण माहामारीको संकटमा ७ अर्ब  स्वाहा !

नेपालपाना माघ २१ २०७७
  • 2.2K
    SHARES
  • ओली-प्रचण्डका कारण माहामारीको संकटमा ७ अर्ब  स्वाहा !

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली  र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद नसुल्झिदा प्रतिनिधसभा विघटन भयो र चुनावको घोषणा भयो ।

    पाँच वर्षका लागि बनेको प्रतिनिधि सभा अढाइ बर्षमै विघटनभएपछि देशको ढुकटी फेरि ७अर्ब ७ करोड रुपैयाँ निर्वाचनका लागि खर्च हुने भएको छ । कोरोना भाइरसको माहामारीका कारण आर्थिक संकटतिर देश गइरहेका बेला यति धेरै पैंसा चुनावमा खर्च हुनुलाई दुखद तरिकाले हेरिएको छ ।

    निर्वाचन आयोगले १७ र २७ वैशाखका लागि घोषित निर्वाचन सम्पन्न गर्न सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको हो।  

    आयोगको मङ्गलवार बसेको बैठकले दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्दै पत्राचार गरेको हो ।

    यस्तो छ आयोगको पत्र: