Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

लाइसेन्सका लागि अब आवेदन दिनेको पालो असारपछि मात्रै आउने

लाइसेन्सका लागि अब आवेदन दिनेको पालो असारपछि मात्रै आउने

नेपालपाना माघ २२ २०७७
  • 6.1K
    SHARES
  • लाइसेन्सका लागि अब आवेदन दिनेको पालो असारपछि मात्रै आउने

    काठमाडाैँ । सवारी चालक अनुमति पत्र लाइसेन्स का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने  छन्।

    कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्।


    यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए।

    यो खबर आजको राजधानी दैनिकले छापेको छ।

     

    माघ २२, २०७७ बिहिवार ०९:०३:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # यातायात

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend