Logo

सोमवार, फाल्गुण २४ गते २०७७

भाईरल सचिन परियारको गीतले मच्चायाे देशभर हंगामा (भिडियो सहित)

भाईरल सचिन परियारको गीतले मच्चायाे देशभर हंगामा (भिडियो सहित)

नेपालपाना माघ २६ २०७७
  • 2.8K
    SHARES
  • भाईरल सचिन परियारको गीतले  मच्चायाे देशभर हंगामा (भिडियो सहित)

    काठमाडौं। निकै नै चर्चीत बाल गायक सचिन परियारको 'माया बुनेर' शीर्षककाे गीत बजारमा आएको छ ।

    छोटो समयमै यो गीतले चर्चा ल्याउँदै देशभरका गीत/संगीत प्रेमीमाझ हंगामा मच्चाएको छ ।

    सचिनसँगै यो गीतमा गणेश अधिकारी, रबिना बसेल र प्रबिना अधिकारीको स्वर रहेको छ ।  

    गणेश अधिकारीको शब्द रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी, बिजय पुन, सचिन परियारर, रबिना बसेल र सन्तोस मगरातीको अभियन रहेको छ ।

    कपिल लामाले निर्देशन गरको यो म्युजिक भिडियोको सम्पादन बिकास ज्ञावालीले गरेका हुन् । 

    भिडियाे:

    माघ २६, २०७७ सोमवार १९:५०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana