Logo

आइतवार, जेठ २ गते २०७८

झलनाथले खोले प्रचण्ड र माधवको यति ठूलो षडयन्त्र, भयो 'करायो करायो दक्षिणा हरायो' हाल!

झलनाथले खोले प्रचण्ड र माधवको यति ठूलो षडयन्त्र, भयो 'करायो करायो दक्षिणा हरायो' हाल!

Nepal Pana माघ २९ २०७७
  • 123.0K
    SHARES
  • झलनाथले खोले प्रचण्ड र माधवको यति ठूलो षडयन्त्र, भयो 'करायो करायो दक्षिणा हरायो' हाल!

    काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूहको आन्दोलन कुर्सिका लागि भएको बताएका छन् । 

    बुधवार आयोजित विशाल जनसभामा खनालले प्रचण्ड र माधवलाई प्रधानमन्त्री बनाउनका लागि कुर्सीका लागि लडिरहेको बताए । उनले बोलेको यो भिडियो भाइरल भइरहेको छ । 

    प्रचण्ड माधव समूहले प्रतिगमनविरुद्ध सडकमा आएको भने पनि झलनाथले वास्वतिक कुरा बताएर सबैलाई आशचर्यमा पारेका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसलाई प्रतिगमन भन्दै यो समूह सडकमा छ ।

    एक जना कार्यकर्ताले प्रचण्ड नेपाल समूहको भेलालाई करायो करायो दक्षिणा हराएको संज्ञा दिएका छन् ।
     
    उनले लेखेका छन्, मार्झन्डे गुटको कुर्सीगमन भेला कस्तो रह्यो?

    मैले हेरें त्यसका नेता नेतिनिहरु घाँटी सुक्नेगरी चिच्याउँदैथिए,केपि ओलिलाई न्वारनदेखिको बल लगाएर सराप्दै थिए तर,न त जनताको ताली थियो न त समर्थन । अर्थात नतिजा के भयो?

    करायो करायो दक्षिणा हरायो । बडो हतास देख्ने अनुहार तनावमा देखिन्थे।अनि आफ्नो कुरा सहि साबित गर्न पाधै निस्कनेगरी चिच्याउँदै थिए।

    बिचारा यत्रो मिहनेत र खर्च गरेर आयोजना गरेको गुटभेला फागुन एक गतेको बुटवल भेलामा राष्ट्रनायक के पि ओलिले हाँसीहाँसी हावामा उडाइदिनेछ।

    यिनिहरुको हावा भरेको बेलुन फेरि बिलाएर जानेछ

    माघ २९, २०७७ बिहिवार २०:४९:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana