Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

सरस्वती पूजाका अवसरमा राष्ट्रपतिले गरिन् यस्तो कामना

सरस्वती पूजाका अवसरमा राष्ट्रपतिले गरिन् यस्तो कामना

नेपालपाना फाल्गुण ४ २०७७
  • 5.0K
    SHARES
  • सरस्वती पूजाका अवसरमा राष्ट्रपतिले गरिन् यस्तो कामना

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञान, सीप र सिर्जनाको सन्देश दिने वसन्तपञ्चमी पर्वले मुलुकको समग्र शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस्  भन्ने कामना गरेका छन् ।

    राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै सरस्वती पूजाका अवसरमा बालबालिकालाई अक्षरारम्भ गराइने परम्परा रहिआएको उल्लेख गर्दै सो कामना गरेकी हुन् ।

    फाल्गुण ४, २०७७ मंगलवार १८:२४:१९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana