Logo

शनिवार, बैशाख ४ गते २०७८

कांग्रेस नेता जोशीको घाटीमा प्वाल पारियो, स्वास्थयमा सुधार !

कांग्रेस नेता जोशीको घाटीमा प्वाल पारियो, स्वास्थयमा सुधार !

नेपालपाना फाल्गुण १८ २०७७
  • 2.1K
    SHARES
  • कांग्रेस नेता जोशीको घाटीमा प्वाल पारियो, स्वास्थयमा सुधार !

    काठमाडौं। नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको स्वास्थ्यमा सुधार आएसँगै सोमबार बिहानदेखि भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको छ ।

    श्वासप्रश्वासमा सहज होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

    नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने नभएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

     

    फाल्गुण १८, २०७७ मंगलवार १७:४०:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana