Logo

शनिवार, बैशाख ४ गते २०७८

संसद भवनबाट प्रधानमन्त्रीले गरे यस्तो घोषणा, ऋषि कट्टेल नेतृत्वको नेकपामा खुसीयाली !

संसद भवनबाट प्रधानमन्त्रीले गरे यस्तो घोषणा, ऋषि कट्टेल नेतृत्वको नेकपामा खुसीयाली !

नेपालपाना फाल्गुण २३ २०७७
  • 2.7K
    SHARES
  • संसद भवनबाट प्रधानमन्त्रीले गरे यस्तो घोषणा, ऋषि कट्टेल नेतृत्वको नेकपामा खुसीयाली !

    काठमाडौं। आइतबार संसद भवन बानेश्व पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँबाट सर्वाेच्चको फैसला मान्ने बताएका छन्  । आइतबार नै सार्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिइसकेको छ ।

    यस्तोमा बानेश्वरमा सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले सर्वाेच्चको फैसला मान्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘अदालतको फैसलाको पाठ पढ्न बाँकी छ, अरु कुरा पढेपछि।’

    प्रधानमन्त्री ओलीले ऋषि कट्टेलपक्षको सर्वाेच्चको फैसला मान्नेभनेपछि सो पक्षमा भने खुसीयाली हुने भएको छ ।

    फाल्गुण २३, २०७७ आइतवार १७:१३:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana