Logo

शनिवार, बैशाख ४ गते २०७८

केपी ओलीलाई गलहत्याएर निकाल्छु भन्ने प्रचण्ड-माधव आफैं निस्किए

केपी ओलीलाई गलहत्याएर निकाल्छु भन्ने प्रचण्ड-माधव आफैं निस्किए

नेपालपाना फाल्गुण २३ २०७७
  • 2.9K
    SHARES
  • केपी ओलीलाई गलहत्याएर निकाल्छु भन्ने प्रचण्ड-माधव आफैं निस्किए

    काठमाडौं । सर्वोच्च अदालतले पुस ५ मा प्रतिनिधिसभा विघटन उल्ट्याएपछि प्रचण्ड र माधव नेपालले केपी ओलीले प्रधानमन्त्री पद नछाडे गलहत्याएर निकाल्ने चेतावनी दिएका छन् । 

    तर सर्वोच्चकै अर्को फैसलाले प्रचण्ड र माधवलाई ठूलो झड्का लागेको छ । राजनीतिमा जे पनि सम्भव हुने र आत्तिन र मात्तिन नहुने सिद्धान्तलाई वेवास्ता गर्दै भुईमै खुट्टा नभएका प्रचण्ड र माधव आज पछारिएका छन् । 

    ओलीलाई गलहत्याएर निकाल्छु भन्ने प्रचण्ड माधव समूह आज संसदबाट आफैं बाहिरिने परिस्थिति बनेको छ । 

    आइतवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखले पनि सरकारको कुरा सुनेपछि प्रचण्ड माधव समूहका सांसदहरु बाहिरिन बाध्य भए । त्यसैले एक जनाले फेसबुकमा लेखेका छन्, ‘केपी ओलीलाई गलहत्याएर निकाल्छु भन्नेहरु बाक्लो माक्स लगाएर संसदबाट आफै लुरुलुरू निस्के त।’

    फाल्गुण २३, २०७७ आइतवार २०:००:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana