Logo

शनिवार, बैशाख ४ गते २०७८

कुण्ठित भीम रावललाई प्रदीप ज्ञवालीको मुख भरिने जवाफ !

कुण्ठित भीम रावललाई प्रदीप ज्ञवालीको मुख भरिने जवाफ !

नेपालपाना फाल्गुण २३ २०७७
  • 6.6K
    SHARES
  • कुण्ठित भीम रावललाई प्रदीप ज्ञवालीको मुख भरिने जवाफ !

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति लामो समयदेखि कुण्ठित पूर्व उपप्रधानमन्त्री एवं नेता भीम रावललाई ओली समुहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएका छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठक स्थगितपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओली समूहका प्रवक्ता समेत रहेका उनले वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको भन्ने सांसद भीम रावललाई ज्ञवालीले प्रतिप्रश्न गरे का हुन्। 

    त्यसक्रममा उनले अघि , 'प्रधानमन्त्रीको पार्टीको कुरा उठ्छ भने उहाँहरुको पार्टी कुन रहेछ रु बोल्ने माननीय वक्ता ज्यूमाथि प्रश्न उठ्दैन ? आज सर्वोच्च अदालतले गरेको फैसला सहज​ लागेको होला ।' प्रतिनिधिसभामा सरकारको तर्फबाट कुनै पनि अध्यादेश आउनुअघि प्रधानमन्त्रीले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने प्रष्ट भन्नुपर्ने सांसद रावलले बताएका थिए ।

     

    फाल्गुण २३, २०७७ आइतवार २०:०८:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana