Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

‘कोमल वलीले सारी सरक्क माथि सर्काएर पिडुँला देखाएको’ भन्ने रघुजी पन्त अफ्ठ्यारोमा, जेल जानसक्ने

‘कोमल वलीले सारी सरक्क माथि सर्काएर पिडुँला देखाएको’ भन्ने रघुजी पन्त अफ्ठ्यारोमा, जेल जानसक्ने

नेपालपाना फाल्गुण २५ २०७७
  • 6.9K
    SHARES
  • ‘कोमल वलीले सारी सरक्क माथि सर्काएर पिडुँला देखाएको’ भन्ने रघुजी पन्त अफ्ठ्यारोमा, जेल जानसक्ने

    काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

    पन्तले राष्ट्रिय सभा सांसद कोमल वलीले सारी सरक्क माथि सर्काएर पिडुँला देखाउँदा सांसद पद पाएको तर पार्टीमा वर्षौदेखि काम गरेकाले महिलाले पद नपाएको भनेर टिप्पणी गरेका थिए । 

    उक्त टिप्पणीविरुद्ध वलीले  उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५,३०६,३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी हुन् ।

    वलीले अदातमा पेस गरेको मुद्दामा दावी पुरा भए २० हजार रुपैयाँ र दुई बर्ष कैद सजाय वा दुबै हुन सक्ने व्यवस्था रहेको छ ।

    फाल्गुण २५, २०७७ मंगलवार १४:३५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोमल वली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana