Logo

आइतवार, मंसिर १८ गते २०७९

यौन दुर्व्यवहारको अभियोगमा सेनाका जर्नेल बर्खास्त !

यौन दुर्व्यवहारको अभियोगमा सेनाका जर्नेल बर्खास्त !

नेपालपाना फाल्गुण २७ २०७७
  • 9.0K
    SHARES
  • यौन दुर्व्यवहारको अभियोगमा सेनाका जर्नेल बर्खास्त !

    काठमाडौं। यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् ।

    यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको हो ।

    २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति कार्कीले आफ्नै संगठनका महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। सैनिक अदालतले उनीविरुद्ध लागेको आरोप प्रमाणित गरेपछि उनलाई बर्खास्त गरिएको हो।

    सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी निष्काशन गरिएको छ ।

    फाल्गुण २७, २०७७ बिहिवार १९:५५:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend