Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

५.३ म्याग्नीच्यूडको भूकम्प गयो

५.३ म्याग्नीच्यूडको भूकम्प गयो

नेपालपाना चैत्र ४ २०७७
  • 7.8K
    SHARES
  • ५.३ म्याग्नीच्यूडको भूकम्प गयो

    काठमाडौं। जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । 

    विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो ।

    भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।

    चैत्र ४, २०७७ बुधवार २१:०४:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana