Logo

शनिवार, बैशाख ४ गते २०७८

मधेसी भाषमा प्रशारण हुने ‘मधेस प्लस’ च्यानल प्रसारणमा !

मधेसी भाषमा प्रशारण हुने ‘मधेस प्लस’ च्यानल प्रसारणमा !

नेपालपाना चैत्र ५ २०७७
  • 1.7K
    SHARES
  • मधेसी भाषमा प्रशारण हुने ‘मधेस प्लस’ च्यानल प्रसारणमा !

    काठमाडौँ। भोजपुरी, मैथिली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलि चलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्ने गरी डिसहोमले ‘मधेस प्लस’ च्यानलको प्रसारण सुरु गरेको छ। 

    डिसहोमको च्यानल नम्बर ११९ मा रहेको ‘मधेस प्लस’ च्यानलमा हरेक शुक्रवार राति ८ बजे मैथिली भाषाको समसामयिक परिवेशमा आधारित समसामयिक टेलि ऋंखला ‘मिथिलाञ्चली’ प्रसारण भइरहेको छ। 

    उक्त सिरियल दर्शकले अत्यधिक रुचाउनुका साथै राम्रो प्रतिक्रिया आएको डिसहोमले जनाएको छ। 

    चैत्र ५, २०७७ बिहिवार १९:१०:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana