Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

एकाएक देउवा सक्रिय : खुखार रणनीति बनाउँन बाेलाए पदाधिकारी बैठक !

एकाएक देउवा सक्रिय : खुखार रणनीति बनाउँन बाेलाए पदाधिकारी बैठक !

नेपालपाना चैत्र ८ २०७७
  • 8.9K
    SHARES
  • एकाएक देउवा सक्रिय : खुखार रणनीति बनाउँन बाेलाए पदाधिकारी बैठक !

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुृर देउवाले  पदाधिकारी बैठक बोलाएको छन् । सोामबार दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने गरी सभापति देउवाले बैठक बोलाएका हुन् ।

    बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीहरुको उपस्थिति रहने छ। आज (आइतबार) वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छुट्टै बैठक पनि बसेको थियो। 

    पौडेल निवास बोहोराटारमा बसेको बैठकपछि सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

    फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेजसँगै नेकपा एमाले र माओवादी ब्युतिएका छन् । यस्तोमा कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय हुन लागेका हुन् ।

    चैत्र ८, २०७७ आइतवार १९:०४:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend