Logo

बुधवार, मंसिर १५ गते २०७८

images

अचानक के भयाे काठमाडौंकाे आकासमा ? स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो ५ बुँदे अपिल !

अचानक के भयाे काठमाडौंकाे आकासमा ? स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो ५ बुँदे अपिल !

नेपालपाना चैत्र १३ २०७७
  • 6.3K
    SHARES
  • अचानक के भयाे काठमाडौंकाे आकासमा  ? स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो ५ बुँदे अपिल !

    काठामडौं। काठमाडौं उपत्यकामा अचानक शुक्रबार दिउँसोदेखि वायु अत्यधिक प्रदुषीत भएको छ ।

    जल तथा मौसम पूर्वानुमान माहाशाखाले आसपासका जिल्लाहरुमा आगलागी भएका कारण त्यहाँको धुँवा काठमाडौं आउँदा वायु प्रदषण भएको जनाएको छ ।

    वायु प्रदूषण निकै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार ५ बुँदे अपिल जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।

    मन्त्रालयले घरबाहिर खुला स्थानमा नबस्न, मर्निङवाकमा नजान, घरभित्रै बस्न र दीर्घ रोगी तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न आग्रह गरेको छ।

    फोहोरको उचित व्यवस्थापन गर्न तर नजलाउन मन्त्रालयले आग्रह गरेको छ। धुलो धुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

    यस्तो छ अपिल:

     

    चैत्र १३, २०७७ शुक्रवार २०:५१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana