Logo

शुक्रवार, आश्विन १ गते २०७८

३७ वर्षपछि आफ्नै भुमीमा नेपाललाई अन्तर्राष्ट्रिय फुटबलको उपाधि !

३७ वर्षपछि आफ्नै भुमीमा नेपाललाई अन्तर्राष्ट्रिय फुटबलको उपाधि !

नेपालपाना चैत्र १६ २०७७
  • 7.0K
    SHARES
  • ३७ वर्षपछि आफ्नै भुमीमा नेपाललाई अन्तर्राष्ट्रिय फुटबलको उपाधि !

    काठमाडौं। नेपालले सोमबार रंगशालामा थ्री नेसन्स कपको उपाधि हात पारेको छ । यो एतिहासिक उपाधि नेपालले आफ्नै भूमिमा ३७ वर्षपछि हात पारेको हो ।

    यसअघि नेपालले १९८४ मा दक्षिण एसियाली खेलकुद अन्तर्गतको फुटबलको उपाधि यसै दशरथ रंगशालामा उचालेको थियो। त्यसयता स्वदेशमा नेपाली राष्ट्रिय टोलीले उचालेको यो दोस्रो उपाधि हो।

    थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई फाइनलमा २-१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। 

    चैत्र १६, २०७७ सोमवार २०:०६:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana