Logo

शुक्रवार, मंसिर १६ गते २०७९

२३ गते संसद अधिवेशन अन्त्य गर्ने तयारी !

२३ गते संसद अधिवेशन अन्त्य गर्ने तयारी !

नेपालपाना चैत्र १९ २०७७
  • 15.3K
    SHARES
  • २३ गते  संसद अधिवेशन अन्त्य गर्ने तयारी !

    काठमाडौं। सरकारकाले प्रतिनिधि सभाको चालु अधिवेशन चैत २३ गते अन्त गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकद्वारा निर्णय गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद अधिवेसन समाप्त गर्न सिफारिस गर्ने तयारी भएको बताइएको छ ।

    स्रोतका अनुसार २३ चैतमा अधिवेसन गर्ने भएपछि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुरा पनि समाप्त हुने देखिएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुनमा संसदको बैठक आव्हान गरेकी थिइन् । 

    संसदले बिजनेश नै नपाएपछि अहिले अधिवेशन गर्ने तयारी भएको बुझिएको छ ।

    चैत्र १९, २०७७ बिहिवार १९:०३:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # संसद बैठक

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend