Logo

शनिवार, बैशाख ४ गते २०७८

गोकुल बाँस्कोटाकाे उदाहरणीय भाषण , जसले छटपटिए प्रधानमन्त्रीका विरोधीहरु !

गोकुल बाँस्कोटाकाे उदाहरणीय भाषण , जसले छटपटिए प्रधानमन्त्रीका विरोधीहरु !

नेपालपाना चैत्र २३ २०७७
  • 1.8K
    SHARES
  • गोकुल बाँस्कोटाकाे उदाहरणीय भाषण , जसले छटपटिए प्रधानमन्त्रीका विरोधीहरु !

    काठमाडौं। सोमबार प्रतिनिधि सभाको बैठक पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौती दिएका छन्।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको निकटताको उदाहरण झल्किने किसिमले एमाले नेता समेत रहेका बास्कोटाले विरोधीहरुलाई कडा चुनौती दिएका हुन् ।

    ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एकदलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने ? विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय सुरु हुन्छ।’

    उनले धरहरा बनेको, १६५ सडकको शिलान्यासभएलगायतको उदाहरण दिँदै देशमा प्रगती भइरहेको बताएका छन् । केही विरोधी तत्वहरुले गर्दैमा सरकारलाई केही फरक नपर्ने उनको भनाइ थियो ।

    चैत्र २३, २०७७ सोमवार २०:०२:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गाेकुल बाँस्काेटा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana