Logo

बुधवार, मंसिर १५ गते २०७८

images

कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ : प्रकाशमान सिंह 

कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ : प्रकाशमान सिंह 

नेपालपाना चैत्र २९ २०७७
  • 3.9K
    SHARES
  • कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ : प्रकाशमान सिंह 

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । नेपाल दलित संघ काठमाडौं जिल्ला शाखाले आइतबार आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा यस्तो बताएका हुन् ।

    महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना  भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने र सबैले तयारी गर्नुपर्ने उनको भनाइ छ ।

    देशलाई संकट पर्दा कांग्रेसले सधैं देश र जनताको हितमा काम गरेको बताउँदै उनले कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने समेत बताएका छन् ।

    चैत्र २९, २०७७ आइतवार १७:३४:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana