Logo

सोमवार, कार्तिक १ गते २०७८

images

काठमाडौं लगायतका १४ जिल्ला सरकारद्वारा अति संवेदनशिल क्षेत्र घोषणाा

काठमाडौं लगायतका १४ जिल्ला सरकारद्वारा अति संवेदनशिल क्षेत्र घोषणाा

नेपालपाना बैशाख २ २०७८
  • 6.2K
    SHARES
  • काठमाडौं लगायतका १४ जिल्ला सरकारद्वारा अति संवेदनशिल क्षेत्र घोषणाा

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंलगायतका १४ जिल्लालाई अति संवेदनशिल क्षेत्र घोषणा गरेको छ ।

    कोरोना भाइरसको संक्रम्ण बढ्दै गएपछि मन्त्रालयले देशभरका नागरिकहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरेर जिम्मेवार बन्न समेत आग्रह गरेको छ ।

    त्यस्तै अति संवेदशिल क्षेत्रका रुपमा घोषणा गरिएका जिल्लाहरुमा राति ७ बजेपछि सबै व्यवसाय बन्द गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेको हो ।

    यस्तो छ विज्ञप्ती:

    172505654_1134553970366454_6975153874349331265_n.jpg

    174177233_1134553993699785_8285505803311021014_n.jpg

    बैशाख २, २०७८ बिहिवार १७:०९:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana