Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

आइतबारदेखि विद्यालय बन्द !

आइतबारदेखि विद्यालय बन्द !

नेपालपाना बैशाख २ २०७८
  • 8.0K
    SHARES
  • आइतबारदेखि विद्यालय बन्द !

    काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना संक्रमण बढेपछि आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    बिहीबार उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । बाँकेमा बुधबार एकैदिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    बैशाख २, २०७८ बिहिवार १७:३६:१७ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana