Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

अब, गाडी चढ्न नयाँ नियम, पूरा नगरेन चढ्न नपाइने !

अब, गाडी चढ्न नयाँ नियम, पूरा नगरेन चढ्न नपाइने !

नेपालपाना बैशाख ६ २०७८
  • 5.6K
    SHARES
  • अब, गाडी चढ्न नयाँ नियम, पूरा नगरेन चढ्न नपाइने !

    काठमाडौं। कोरोना भाइरसको संक्रमण बढेसँगै नियन्त्रणका लागि सरकारले नयाँ नियम लागु गरेको छ । 
    अब, बिना मास्कका यात्रुलाई सार्वजनिक यातायातमा चढ्न नदिन निर्णय सरकारले गरेको हो ।

    मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले अब मास्क बिना सार्वजनिक यातायातमा चढ्न नपाइने बताएका हुन् ।

    मास्क नलगाएका यात्रु सवारी साधनमा चढ्न आएका चालक र सहचालकले बढीमा रु १० लिएर मास्क उपलब्ध गराउनु पर्ने उनले बताए।

    यस्तै, लामो दुरीका यातायातमा सिट क्षमतामा मात्रै यात्रु चढाउन, बीचमा यात्रु नचढाउन, मास्क र सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न पनि सरकारले निर्देशन दिएको छ।्

    बैशाख ६, २०७८ सोमवार १७:५१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana