Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

अष्ट्रेलिया, जापान जाने सपना थियो ? कोरोनाले अब, भयो सपनाममै सिमित !

अष्ट्रेलिया, जापान जाने सपना थियो ? कोरोनाले अब, भयो सपनाममै सिमित !

नेपालपाना बैशाख ८ २०७८
  • 5.6K
    SHARES
  • अष्ट्रेलिया, जापान जाने सपना थियो ? कोरोनाले अब, भयो सपनाममै सिमित !

    काठमाडौँ। जापान, अष्ट्रेलिया, दक्षिण कोरीया, बगंलादेश र चीन अध्ययन जानेहरुको सपना केही समयलाई सपनामै सिमित रहने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले सरकारले ५ देशका लागि वैदेशीक अध्ययन स्वीकृतिपत्र (एनओसी) वितरण तत्कालका लागि स्थगित गरेको छ । 

    मन्त्रालयका उप–सचिव नारायण प्रसाद पोख्रेलले जारी विज्ञप्तीमा भनिएको छ, ‘‘विश्वभर नयाँ भेरियन्ट सहितको कोभिड १९ फैलिइरहेको सन्दर्भमा नेपालमा समेत संक्रमण बढ्दै गएकाले हुँदा २०७८र०१र०९ गतेदेखी अर्को सूचना नआएसम्म वैदेशीक अध्ययन स्वीकृतीपत्र जारी गर्ने कार्य बन्द गरिएको छ ।”

    NOC Letter.jpg

    बैशाख ८, २०७८ बुधवार १८:३९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana