Logo

आइतवार, श्रावण १० गते २०७८

पहिलो अश्वेत महिला निर्देशक क्लोइ झाओ अस्कर पुरस्कार प्राप्त गर्न सफल !

पहिलो अश्वेत महिला निर्देशक क्लोइ झाओ अस्कर पुरस्कार प्राप्त गर्न सफल !

नेपालपाना बैशाख १३ २०७८
  • 5.3K
    SHARES
  • पहिलो अश्वेत महिला निर्देशक क्लोइ झाओ अस्कर पुरस्कार प्राप्त गर्न सफल !

    काठमाडौं। यो वर्षको चलचित्र क्षेत्रका सर्वाधिक चर्चित तथा सम्मानित एकेडेमी अवार्ड (अस्कर) मा पुरस्कृत भइ इतिहास बनाउन निर्देशक क्लोइ झाओ सफल भएकी छन् ।

    झाओको सिमान्तकृत अमेरिकी नागरिकको जीवनमा आधारित नोम्याडल्याण्ड सर्बोत्कृष्ट चलचित्र घोषित भएको छ । त्यसैगरी चलचित्र द फादरका अभिनेता–सर एन्थोनी हकिन्सले सर्वोत्कृष्ट अभिनेताको उपाधि चुम्न सफल भएका छन् । 

    पुरस्कृत चलचित्र नोम्याडल्याण्डकै अभिनेतृ फ्रयान्सिस म्याकडोम्र्यानलाई र सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार र मिनारीकि अभिनेतृ यू–जोङ्ग योनलाई प्राप्त भएको छ ।

    त्यसैगरी सर्वोत्कृष्ट सहअभिनेताका लागि जुडास एण्ड द ब्ल्याक मसायाका सहअभिनेता र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र पुरस्कारका लागि डेनमार्कको अनादर राउण्ड नामक चलचित्रलाई छानिएको छ । 

    बैशाख १३, २०७८ सोमवार १९:४०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana