Logo

आइतवार, जेठ २ गते २०७८

लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई धोका दिने एमालेकै 'दुई सांसद माथि आकास खस्यो' !

लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई धोका दिने एमालेकै 'दुई सांसद माथि आकास खस्यो' !

नेपालपाना बैशाख १९ २०७८
  • 3.4K
    SHARES
  • लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई धोका दिने एमालेकै 'दुई सांसद माथि आकास खस्यो' !

    काठमाडाैं। लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई दुई जना एमालेकै सांसदले धोका दिएका छन् । मुख्यमन्त्री पोखरेलको साथ छोडेका दुई सांसद श्रीवास्ताव र शाही कांग्रेस-माओवादी गठबन्धनमा लागेका हुन् ।

    नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित दुई जना सांसदले मुख्यमन्त्री पोखरेलको साथ छोडेका हुन् ।

    शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भए लगत्तै धर्मबहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेका हुन् । शाही हृदयेश त्रिपाठीसँगै सूर्य चिन्ह लिएर पश्चिम नवलपरासीबाट निर्वाचित भएका थिए । श्रीवास्ताव कपिलबस्तुबाट निर्वाचित हुन् ।

    यद्यपी अहिले शंकर पाेखरेल नै पुन: मुख्यमन्त्रीमा नियुक्त भएपछि दुवै सांसदलाई लज्जाबोध हुने संकेत देखिएको छ ।

    बैशाख १९, २०७८ आइतवार १८:४१:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana