Logo

आइतवार, जेठ २ गते २०७८

भोलिदेखि आन्तरिक र पर्सिदेखि अन्तर्राष्ट्रिय उडान बन्द !

भोलिदेखि आन्तरिक र पर्सिदेखि अन्तर्राष्ट्रिय उडान बन्द !

नेपालपाना बैशाख १९ २०७८
  • 1.6K
    SHARES
  • भोलिदेखि आन्तरिक र पर्सिदेखि अन्तर्राष्ट्रिय उडान बन्द !

    काठमाडौं। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।

    बैठकले सोमबार (भोलि) रातिदेखि आन्तरिक र बुधबार (पर्सि)मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।

    यस अनुसार सबै खालका उडान वैशाख मसान्तसम्म बन्द हुने भएका छन् । यद्यपि, आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ।

    सीसीएमसीले हवाई उडान पनि बन्द गर्न सिफारिस गरेको थियो ।

    बैशाख १९, २०७८ आइतवार २०:५८:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लकडाउन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana