Logo

आइतवार, जेठ २ गते २०७८

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रमुखहरुले लिए सपथ !

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रमुखहरुले लिए सपथ !

नेपालपाना बैशाख २० २०७८
  • 1.6K
    SHARES
  • गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रमुखहरुले लिए सपथ !

    काठमाडौं। गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 

    सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद पौडेललाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।

    यसअघि गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए । उनीहरुलाई मन्त्रिपरिषदको सिफारिश राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गराएकी हुन् ।

    नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

    बैशाख २०, २०७८ सोमवार १९:१९:५२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana