Logo

आइतवार, जेठ २ गते २०७८

कोरोना संक्रमण भएपछि कांग्रेस प्रवक्ता शर्मा पार्टी जिम्मेवारीबाट दुई साता बिदामा

कोरोना संक्रमण भएपछि कांग्रेस प्रवक्ता शर्मा पार्टी जिम्मेवारीबाट दुई साता बिदामा

नेपालपाना बैशाख २१ २०७८
  • 1.3K
    SHARES
  • कोरोना संक्रमण भएपछि कांग्रेस प्रवक्ता शर्मा पार्टी जिम्मेवारीबाट दुई साता बिदामा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पार्टीको जिम्मेवारीबाट दुई साताका लागि बिदामा बसेका छन् । 

    शर्माले ट्वीटरमार्फत अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको जानकारी प्रेस, पार्टी र शुभचिन्तकहरुलाई गराउँदै क्षमा मागेका छन् । 

    चाँडै नै पूर्ण स्वस्थ भएर पूर्ण जाँगर साथ मैदानमा फर्किने शर्माको भनाइ छ । ‘विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु,’ उनले भनेका छन् ।

    बैशाख २१, २०७८ मंगलवार १५:४१:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्वप्रकास शर्मा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana