Logo

बुधवार, आषाढ २ गते २०७८

प्रधानमन्त्री सामु झुकेको फोटो भाइरल भएपछि एक नेताले दिए स्पष्टिकरण !

प्रधानमन्त्री सामु झुकेको फोटो भाइरल भएपछि एक नेताले दिए स्पष्टिकरण !

नेपालपाना जेठ १ २०७८
  • 4.2K
    SHARES
  • प्रधानमन्त्री सामु झुकेको फोटो भाइरल भएपछि एक नेताले दिए स्पष्टिकरण !

    काठमाडौं। शुक्रबार बसेको एमाले बैठकमा खिचिएको तस्बिर भाइरल भएपछि सो बैठकमा सहभागी एक नेताले स्पष्टिकरण दिएका छन् । 

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको एमाले नेताहरुको बैठकमा भूसाललगायतका एमाले नेताहरु प्रधानमन्त्रीसामू झुकेर नमस्कार गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भूसालले स्पष्टिकरण दिएका हुन् ।

    बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले फोटो खिचेको उनले बताएका छन् । तर सो बैठकमा प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरु कोहि नहुनुलाई ‘संयोग मात्र हो वा होइन थाहा भएन’ भनी सो कार्यालयको विश्वसनीयता र गोपनीयतामाथि प्रश्न उठाएका छन्।

    जेठ १, २०७८ शनिवार २१:१७:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana