Logo

सोमवार, आश्विन १७ गते २०७९

देशमा आतंक मच्चाउन सक्रिय प्रचण्ड र उपेन्द्र यादव चिनियाँ विदेश विभागको बैठकमा

देशमा आतंक मच्चाउन सक्रिय प्रचण्ड र उपेन्द्र यादव चिनियाँ विदेश विभागको बैठकमा

नेपालपाना जेठ १२ २०७८
  • 12.4K
    SHARES
  • देशमा आतंक मच्चाउन सक्रिय प्रचण्ड र उपेन्द्र यादव चिनियाँ विदेश विभागको बैठकमा

    काठमाडौं । यतिबेला देश राजनीतिक अस्थितरताका कारण संकटमा परेको छ । यस्तोमा कोरोना भाइरसको माहामारीले झनै विकरला अवस्था सिर्जना गरेको छ ।

    देशको राजनीतिक स्थिती अहिलेको अवस्थामा आइपुग्नुको वड भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै रहेको आम गुनासो छ । 

    यसबीच चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल बैठकमा अध्यक्ष दाहालले चीनको बयानबाजी गरेका छन् ।

    सो बैठकमा बोल्दै अध्यक्ष दाहालले कोरोना नियन्त्रण गर्न चीनको प्रयत्न उदाहणीय भएको बताएका छन् भने, नेपालले समेत चीनबाट पाठ सिक्नु पर्ने टिप्पणी गरेका छन् ।

    यस्तै सोही बैठकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि चीनको बयानबाजी गरेका छन् । उनले चीनले नेपालमा राजनीतिक स्थितरता चाहेको भन्दै चीनकै पक्षमा टिप्पणी गरेका हुन् ।

    जेठ १२, २०७८ बुधवार १८:४३:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन-सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend