Logo

बुधवार, मंसिर १५ गते २०७८

images

संविधानविद् भीमार्जुन आचार्यले भने: प्रधानमन्त्रीले संसद विघटन गर्नुमा राष्ट्रपति होइन सभामुख र विपक्षी दोषी

संविधानविद् भीमार्जुन आचार्यले भने: प्रधानमन्त्रीले संसद विघटन गर्नुमा राष्ट्रपति होइन सभामुख र विपक्षी दोषी

नेपाल पाना जेठ १४ २०७८
  • 52.6K
    SHARES
  • संविधानविद् भीमार्जुन आचार्यले भने: प्रधानमन्त्रीले संसद विघटन गर्नुमा राष्ट्रपति होइन सभामुख र विपक्षी दोषी

    काठमाडौं । सवैधानिक कानूनका ज्ञाता डा भीमार्जुन आचार्यले सभामुख र विपक्षी दल मुकदर्शक बन्दा प्रधानमन्त्रीले संसद विघटन गरेको टिप्पणी गरेका छन् । उनले राष्ट्रपतिभन्दा पनि यसमा सभामुख र विपक्षी बढि जिम्मेवार भएको बताए ।

    संसदले समयमै रोक्न पर्याप्त ठाउँ रहेकामा संसद र प्रतिपक्ष मुकदर्शक भएकै कारण संविधान उलङ्घनका घटना दोहरिएको उनको भनाइ छ । 

    उनले भने, 'प्रधानमन्त्रीबाट भएका निर्णयलाई एकतर्फ असवैधानिक भन्ने अर्कोतर्फ प्रतिपक्षले स्वीकार्दै खुरुखुरु भाग लिने काम ठिक थिएन । जसको परिणाम अहिलेको परिस्थिति उत्पन्न गर्न बल पुर्यानएको हो । सदन पुनःस्थापना नभएसम्म सभामुखको अहिलेको अवस्थामा कुनै भूमिका छैन ।’

    जेठ १४, २०७८ शुक्रवार ११:०२:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # संसद विघटन

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana