Logo

सोमवार, आश्विन १७ गते २०७९

नेपाल-खनालको पत्तासाफ हुने गरी योगेशभट्टराई र अन्य नेताहरूकाे सक्रियता !

नेपाल-खनालको पत्तासाफ हुने गरी योगेशभट्टराई र अन्य नेताहरूकाे सक्रियता !

नेपालपाना जेठ १९ २०७८
  • 16.5K
    SHARES
  • नेपाल-खनालको पत्तासाफ हुने गरी योगेशभट्टराई र अन्य नेताहरूकाे सक्रियता !

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गुटका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल समुह तनाबमा परेको छ ।

    नोपल -खनालसमुहकै नेताहरुले दोस्रो तहका नेताहरुले व्यक्तिगतरूपमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दा अहितकारी भएको दाबी गरेका छन् ।

    योगश भट्टराईलगायतका दोस्रो तहका नेताहरुको छलफले समुह कमजोर बनेको दाबी नेपाल-खनाल समुहका नेताहरुले गरेका हुन् ।

    यसबाट नेपाल खनालसमुहको दोस्रो तहका नेताहरु प्रधानमन्त्री ओलीको पाटोमा सर्न सक्ने आशंका गरिएको छ ।  नेपाल-खनाल समूहका जनसंगठनहरूको बुधबार भएको भर्चुअल भेलामा यस्तो कुरा उठेको बताइएको छ ।

    जेठ १९, २०७८ बुधवार १८:५७:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend