Logo

आइतवार, आश्विन १६ गते २०७९

६ हजारभन्दा बढी संक्रमित थपिए, ५ हजारबढीले कोरोना जिते

६ हजारभन्दा बढी संक्रमित थपिए, ५ हजारबढीले कोरोना जिते

नेपालपाना जेठ २० २०७८
  • 8.4K
    SHARES
  • ६ हजारभन्दा बढी संक्रमित थपिए, ५ हजारबढीले कोरोना जिते

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोभिड१९बाट संक्रमितको हुनेको संख्या ५ लाख ८६ हजार ५ सय ९ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणबाटमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोभिड१९को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या  ७ हजार ६ सय ३० पुगेको छ ।

    जेठ २०, २०७८ बिहिवार १६:१८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend