Logo

शुक्रवार, मंसिर १६ गते २०७९

ओलीसँग मिल्न नेपालसमुहले अघि सार्याे नयाँ एजेण्डा , फेरि सहमति हुने संकेत !

ओलीसँग मिल्न नेपालसमुहले अघि सार्याे नयाँ एजेण्डा , फेरि सहमति हुने संकेत !

नेपालपाना जेठ २० २०७८
  • 7.5K
    SHARES
  • ओलीसँग मिल्न नेपालसमुहले अघि सार्याे नयाँ एजेण्डा  , फेरि सहमति हुने संकेत !

    काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपालसमुह पटक पटक प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षसँग कुनै हालतमा पनि मिल्न नसकिने भन्दै आएको छ ।

    यद्यपि, बिहीबार मात्रै नेपाल समुहले प्रधानमन्त्री ओलीसँग मिल्न सकिने सन्दर्भ अघि सारेको छ । प्रधानमन्त्री ओलीले संसद विघटनप्रति आत्मालोचना गरे सहकार्य हुने नेपाल समुहको निश्कर्ष छ ।

    बिहीबार खनाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल भेलामा यस्तो कुरा उठेको हो ।

    भेलाले ओलीले आत्मालोचना गरेर जेठ २ को पार्टी कमिटी क्रियाशील गर्न प्रतिबद्धता जनाए सहकार्य सम्भव भएको निश्कर्ष निकालेको बताइएको छ ।

    जेठ २०, २०७८ बिहिवार १९:४३:४२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend