Logo

शुक्रवार, मंसिर १६ गते २०७९

खानेपानी मन्त्रालय सम्हालेका अनिल झाको बोल्ड निर्णय : कसैले गर्न नसकेको काम पूरा गरेर देखाउने

खानेपानी मन्त्रालय सम्हालेका अनिल झाको बोल्ड निर्णय : कसैले गर्न नसकेको काम पूरा गरेर देखाउने

नेपालपाना जेठ २२ २०७८
  • 21.4K
    SHARES
  • खानेपानी मन्त्रालय सम्हालेका अनिल झाको बोल्ड निर्णय : कसैले गर्न नसकेको काम पूरा गरेर देखाउने

    काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री अनिलकुमार झाले शुक्रबार अबेर साझ पदबहाली गरेका छन् ।

    शीतल निबासमा सपथपछि वौद्धिक नेतामा गनिने मन्त्री झा सिंहदरबार पुगेर पदबहाली गरेका हुन ।

    पदबहाली पछि मन्त्री झाले यस क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएका थिए ।

    जनताको स्वच्छ खानेपानीको अधिकार स्थापीत गर्न आफु सवैको सहयोगका साथ अघि बढ्ने उनले वताए ।

    प्रचण्डकी बुहारी समेत रहेकी तत्कालीन खानेपानीमन्त्री विना मगर र माओवादीबाट एमाले प्रवेश गरि मन्त्री भएका मणि थापाले अधुरा छोडेका काम पनि पूरा गर्ने झा को उद्घोष छ ।

    उनले मधेसमा पानीको समस्या हुन नदिन स्वच्छ खानेपानीको व्यवस्थापन आफ्नो उद्देश्य रहेको बताए ।

    जेठ २२, २०७८ शनिवार १६:२५:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend