Logo

बुधवार, जेठ ४ गते २०७९

images

मन्त्रीपद गुमाउँदा प्रेमबहादुर आले खुसी, भने ‘सेवा गर्नु हाम्रो धर्म हो’

मन्त्रीपद गुमाउँदा प्रेमबहादुर आले खुसी, भने ‘सेवा गर्नु हाम्रो धर्म हो’

नेपालपाना जेठ २२ २०७८
  • 13.5K
    SHARES
  • मन्त्रीपद गुमाउँदा प्रेमबहादुर आले खुसी, भने ‘सेवा गर्नु हाम्रो धर्म हो’

    काठमाडौं। निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सधैँ खटिइरहने बताएका छन् । 

    जुनसुकै भूमिकामा रहे पनि नागरिकको सेवा र देशको विकास गर्नु आफ्नो प्रमुख दायित्व भएकाले सोहीअनुसार सधैँ निरन्तर लागि रहने उनको प्रतिबद्धता थियो । 

    नवनियुक्त मन्त्रीहरूलाई आज शुभकामना व्यक्त गर्ने क्रममा निर्वतमान मन्त्री आलेले भने, “हामी आम नागरिकको सेवा तथा देशको विकासका लागि राजनीतिमा लागेका हौँ, नागरिकको सेवा गर्नु हाम्रो धर्म हो ।”

    जेठ २२, २०७८ शनिवार १९:४६:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रेम आले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend