Logo

आइतवार, श्रावण १० गते २०७८

कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बर

कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बर

नेपालपाना जेठ २३ २०७८
  • 2.4K
    SHARES
  • कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बर

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ८८ हजार ५ सय ७९ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जनाले कोभिड१९को संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।

    जेठ २३, २०७८ आइतवार १७:०९:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana