Logo

आइतवार, श्रावण १० गते २०७८

संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेकाे संख्या निरन्तर बढ्दाे !

संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेकाे संख्या निरन्तर बढ्दाे !

नेपालपाना जेठ २६ २०७८
  • 1.8K
    SHARES
  • संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेकाे संख्या निरन्तर बढ्दाे !

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा थप ८१ जनाले कोभिड१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । 

    यो समायावधिमा १६ हजार ६ सय ४२ जनाको नमुना परीक्षण गरिएको थियो ।

    जेठ २६, २०७८ बुधवार १७:०१:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana