Logo

आइतवार, श्रावण १० गते २०७८

४ हजार संक्रमित थपिए, ५ हजार निको भए

४ हजार संक्रमित थपिए, ५ हजार निको भए

नेपालपाना जेठ २७ २०७८
  • 2.2K
    SHARES
  • ४ हजार संक्रमित थपिए, ५ हजार निको भए

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार ७सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसागै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख १ हजार ६ सय ८७ पुगेको छ । 
     
    यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९३ जना कोभिड१९ संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोभिड१९को संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ५९ जनाले कोभिड१९को संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

    जेठ २७, २०७८ बिहिवार १७:३७:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana