Logo

आइतवार, श्रावण १० गते २०७८

संक्रमित भन्दा निकाे हुनेकाे संख्या झण्डै ३ गुणा बढी !

संक्रमित भन्दा निकाे हुनेकाे संख्या झण्डै ३ गुणा बढी !

नेपालपाना जेठ २९ २०७८
  • 2.9K
    SHARES
  • संक्रमित भन्दा निकाे हुनेकाे संख्या झण्डै ३ गुणा बढी !

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८२जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म कुल संक्रमित संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार २ सय ९५ जना संक्रमित कोभिड१९को संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख २७ हजार १ सय ११पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ६१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कुल मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।

    जेठ २९, २०७८ शनिवार १६:३८:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana