Logo

शनिवार, मंसिर १८ गते २०७८

images

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई पृथ्वीसुब्बा गुरुङले दिए यस्ताे सन्देश !

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई पृथ्वीसुब्बा गुरुङले दिए यस्ताे सन्देश !

नेपालपाना जेठ २९ २०७८
  • 5.7K
    SHARES
  • गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई पृथ्वीसुब्बा गुरुङले दिए यस्ताे सन्देश !

    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।


    प्रदेश प्रमुखसीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आज नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी पोखरेललाई बधाई ज्ञापन गर्नुभएको उहाँका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

    आजै मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ ग्रहण गर्दै छन् । 

    जेठ २९, २०७८ शनिवार १९:४७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana