Logo

आइतवार, श्रावण १० गते २०७८

२४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना 

२४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना 

नेपालपाना जेठ ३१ २०७८
  • 2.5K
    SHARES
  • २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना 

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै हालसम्म कुल संक्रमित हुनेको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख३६ हजार २ सय ५२ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ५३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।

    जेठ ३१, २०७८ सोमवार १७:०७:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana