Logo

शनिवार, मंसिर १८ गते २०७८

images

पूर्वमुख्यमन्त्रीको हिसाबले कुनै सुविधा नलिने पृथ्वीसुब्बा गुरुङको घोषणा !

पूर्वमुख्यमन्त्रीको हिसाबले कुनै सुविधा नलिने पृथ्वीसुब्बा गुरुङको घोषणा !

नेपालपाना जेठ ३१ २०७८
  • 7.0K
    SHARES
  • पूर्वमुख्यमन्त्रीको हिसाबले कुनै सुविधा नलिने पृथ्वीसुब्बा गुरुङको घोषणा !

    काठमााडौं। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतले कुनै सुविधा नलिने घोषणा गरेका छन्।

    प्रतिपक्ष दलको नेताको हैसियतबाट जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने र अन्य कुनै सुविधा नलिनेमा पूर्वमुख्यमन्त्री गुरुङ पुगेका हुन् ।

    नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै पूर्वमुख्यमन्त्री गुरुङको रहेको छ ।

    पूर्वमुख्यमन्त्री गुरुङको सचिवालयले भनेको छ, 'उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैनु, गुरुङको सचिवालयले भनेको छ, उहाँले त्यस्तो सुविधा लिनु हुने छैन।'

     

    जेठ ३१, २०७८ सोमवार २०:०१:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana