Logo

आइतवार, श्रावण १० गते २०७८

स्वास्थ्य सामग्री बोकेर पर्यटनमन्त्री अरगरिया जनकपुरमा, प्रादेशिक अस्पतालले भेन्टिलेटरदेखि अक्सिजन कन्सन्ट्रेटर पाउँदै

स्वास्थ्य सामग्री बोकेर पर्यटनमन्त्री अरगरिया जनकपुरमा, प्रादेशिक अस्पतालले भेन्टिलेटरदेखि अक्सिजन कन्सन्ट्रेटर पाउँदै

नेपालपाना आषाढ २ २०७८
  • 3.3K
    SHARES
  • स्वास्थ्य सामग्री बोकेर पर्यटनमन्त्री अरगरिया जनकपुरमा, प्रादेशिक अस्पतालले भेन्टिलेटरदेखि अक्सिजन कन्सन्ट्रेटर पाउँदै

    काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया स्वास्थ्य सामग्री बोकेर प्रदेश २ को राजधानी जनकपुरधाम पुगेका छन् । मन्त्री अरगरियाको पहलमा प्रादेशिक अस्पताल जनकपुरले स्वास्थ्य सामग्री पाउने भएको छ । 

    मन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेका हुन् । अरगरियाले विहीवार आफ्नै हातबाट अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दैछन् । 

    प्रादेशिक अस्पताल जनकपुरले थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आइसीयूमा चाहिने उपकरणहरु मन्त्री अरगरियाबाट पाउँदैछ ।

    आषाढ २, २०७८ बुधवार १३:४९:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उमाशंकर अरगरिया

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana