Logo

आइतवार, श्रावण १० गते २०७८

बाइडेन र पुटिनबीच जेनेभामा भेटवार्ता !

बाइडेन र पुटिनबीच जेनेभामा भेटवार्ता !

नेपालपाना आषाढ २ २०७८
  • 1.7K
    SHARES
  • बाइडेन र पुटिनबीच जेनेभामा भेटवार्ता !

    काठमाडौं। रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ । बाइडेन राष्ट्रपतिमा नियुक्त भएपछि उनले पहिलो पटक पुटिनसँग भेट गरेका हुन् ।

    बुधबार जेनेभामा जारी बाइडेन र पुटिनबीचको वार्तालाई विश्वभर महत्वका साथ हेरिएको छ । पुटिनले छलफल अगाडि अमेरिकासँगको वार्ता रचनात्मक र फलदायी हुने बताएका छन् ।

    अमेरिकी राष्ट्रपति बाइडेनले भने पुटिनले कुनै पनि गलत कदम चाले त्यसको त्यस्तै जवाफ पाउँने चेतावनी दिँदै आएका छन् । 

    आषाढ २, २०७८ बुधवार १८:२६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana