Logo

शनिवार, मंसिर १८ गते २०७८

images

लाज पचाएका कांग्रेस र माओवादी : एमालेले मन्त्रालय थप्दा विरोध, आफूले बढाउँदा जनताको हितका लागि भन्ने?

लाज पचाएका कांग्रेस र माओवादी : एमालेले मन्त्रालय थप्दा विरोध, आफूले बढाउँदा जनताको हितका लागि भन्ने?

नेपालपाना आषाढ ४ २०७८
  • 17.1K
    SHARES
  • लाज पचाएका कांग्रेस र माओवादी : एमालेले मन्त्रालय थप्दा विरोध, आफूले बढाउँदा जनताको हितका लागि भन्ने?

    काठमाडौं । गण्डकी प्रदेशमा कांग्रेस, माओवादी लगायतको गठबन्धन बनेको छ । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री भएर विश्वासको मत पनि लिइसकेका छन् । तर उनी मन्त्रिपरिषद विस्तारको चरणमा पुगेका छन् । मन्त्रिपरिषद विस्तार गर्दा पोखरेलले मन्त्रालय संख्या ११ बनाउने भएका छन् । 

    यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय बढाएर ११ पुर्याउँदा कांग्रेस र माओवादीहरु विरोधमा उत्रिएका थिए । सत्ता टिकाउन जनतामाथि भार थपेको आरोप लगाएका थिए । 

    तर अहिले आफै सत्तामा आउँदा मन्त्रालय नघटाउने भएका छन् । कांग्रेसबाट मन्त्री बनेका कुमार खड्काले गुरुङले थपेको ११ मन्त्रालयलाई नै निरन्तरता दिने बताएका छन् । यसबाट प्रष्ट हुन्छ कि कांग्रेस माओवादीहरु विरोधका लागि विरोध गर्छन् र आफ्नो पालामा त्यस्तै गरेर ढोंग देखाउँछन् ।

    आषाढ ४, २०७८ शुक्रवार १८:०४:२३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana